BBC News, नेपाली - होमपेज
मुख्य समाचार
पार्टी नेतृत्व परिवर्तन गर्न एमालेको 'औपचारिक अग्रसरता'
समीक्षा र पुनर्गठनको निम्ति कार्यदलले काम थाले लगत्तै केपी शर्मा ओली आक्रामक बनेको खबरहरू आइरहेका छन्। के एमालेमा ओलीलाई विस्थापित गर्ने वैधानिक प्रक्रिया आरम्भ भएको हो?
इरान युद्ध सुरु भएसँगै प्रभावित भएको मध्यपूर्वको नेपालमा परेको असर
लाखौँ श्रमिकले काम गर्ने र अर्बौँ रेमिट्यान्स पठाउने खाडी क्षेत्र इरान युद्धको मारमा परिरहँदा त्यसको नेपालमा कस्तो असर देखिन्छ?
अमेरिकासँग शान्ति सम्झौतामा हस्ताक्षरको 'तयारी' हुँदा इरानमा विरोध प्रदर्शन
समयका सम्बन्धमा तेहरान हिचकिचाइरहेका बेला राष्ट्रपति ट्रम्पले आइतवार शान्ति सम्झौतामा हस्ताक्षर हुने बताएका छन्, तर त्यसप्रति असन्तुष्टि जनाउँदै इरानमा आफ्नै नेताविरुद्ध प्रदर्शन भएको छ।
काठमाण्डू-तराई द्रुतमार्ग: अन्योलको सुरुङबाट निस्किने अन्तिम जमर्को कि सेनाको छविमा 'धक्का'?
राष्ट्रिय गौरवको काठमाण्डू-तराई द्रुतमार्ग ‘दुरूह’ बनेको देखिएको छ, अधिकारीहरूले कम्तीमा अझैँ ३ लाग्ने बताएको उक्त आयोजनालाई वर्तमान सरकारको प्रतिष्ठाको विषय ठानिएको छ, अब के अन्योल अन्त्य होला?
बालबालिका सक्रिय रहनुपर्छ: सहयोगका तरिका यस्ता
बालबालिकाहरू पहिलेको तुलनामा अहिले शारीरिक रूपमा कम सक्रिय रहने गरेका छन्। वैज्ञानिकहरूले बालबालिकालाई बढ्ता सक्रिय बनाउन प्रोत्साहन गर्नका लागि व्यावहारिक र प्रभावकारी उपाय खोजिरहेका छन्। त्यसले बालबालिकाको स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छ।
विश्वकप फुटबलले अमेरिकालाई अन्तत: 'तोड्ला' कि 'जोड्ला'?
सन् २०२६ को विश्वकप सुरु हुँदा अमेरिकामा फुटबलको लोकप्रियता बढिरहेको छ। यसमा विभिन्न प्रकारका समर्थक र डिजिटल विस्तारले मुख्य भूमिका खेलिरहेका छन्। तर फुटबलको पहुँच र पहिचानलाई लिएर प्रश्नहरू छन्।
बेइजिङमा परराष्ट्रमन्त्री खनालले उठाउनुपर्ने नेपालका पेचिला मुद्दा के-के छन्?
नेपालका परराष्ट्र मन्त्री शिशिर खनाल चीनको पहिलो औपचारिक भ्रमणमा गइरहँदा बेइजिङमा नेपालका पूर्वराजदूत रहिसकेकाहरूले विश्वासको वातावरण बनाउनका लागि आपसमा भएका पुरानै सम्झौताहरूको कार्यान्वयनको विषय पेचिलो हुने बताएका छन्।
विश्वकप २०२६
विश्वकप फुटबलमा कुन टोलीले कस्तो जर्सी लगाउँछ? क्विज खेल्नुहोस्
फिफा विश्वकप २०२६ मा खेलाडीहरू विभिन्न रङ्ग र डिजाइनका जर्सी लगाएर मैदानमा देखा पर्ने छन्। के तपाईँ जर्सी हेरेरै विश्वकप खेल्ने टोली चिन्न सक्नुहुन्छ?
विश्वकपको उपाधि यात्राबारे इतिहासका केही 'अपत्यारिला' तथ्यहरू
तथ्याङ्कले अघिल्लो विश्वकप जित्नु नराम्रो सङ्केत र विदेशी कोच राख्नु ठूलो जोखिम भएको देखाएको छ।
चीन विश्वकपमा पुगेन तर धेरै 'रेड कार्ड' दिने चिनियाँ रेफरी मैदानमा हुने छन्
फिफा रेफरी मा निङको चिनियाँ सामाजिक सञ्जालमा निकै लोकप्रिय बनेका छन् भने ठूला ब्र्यान्डले उनलाई प्रायोजन गरेका छन्।
तीन देशका १६ रङ्गशाला र ४८ टोली - विश्वकप २०२६ का सबै खेलको तालिका डाउनलोड गर्नुहोस्
विश्वकप २०२६ को 'वाल चार्ट' निःशुल्क डाउनलोड गर्नुहोस् र फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताका प्रत्येक खेल र नतिजाको विवरण राख्नुहोस्।
मेस्सीभन्दा उत्कृष्ट? लमिन यमालका लागि अबको बाटो
लमिन यमाल स्पेनको फुटबल टोलीका प्रमुख खेलाडी हुन् तर किन यी १८ वर्षका खेलाडी तत्कालै आफूलाई मेस्सीसँग गरिने तुलना खारेज गर्ने गर्छन्?
अनि यो पनि
'पहिलादेखि नै प्रखर, तर चर्चा नखोज्ने स्वभाव': प्रतिपक्षको बलियो आवाज बनेका भीष्मराज आङ्देम्बे को हुन्
भीष्मराज आङ्देम्बेका बाजे देउमान विसं २०१३ सालमै टङ्कप्रसाद आचार्य मन्त्रिपरिषद्मा अर्थमन्त्री बनेका थिए।
२५ वर्षपछि दरबार हत्याकाण्डको छानबिन कति सम्भव, कति सान्दर्भिक
पुनः गृहमन्त्री नियुक्त भएपछि सुधन गुरुङले राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डबारे छानबिन गर्ने घोषणा किन गरेका होलान्?
आधा सिलिन्डर ग्यास कहिलेसम्म? अभाव टार्ने उपाय कि झन् विकराल समस्या निम्त्याउने कदम
फागुन २८ गतेदेखि आधा सिलिन्डर ग्यास विक्री भइरहेकोमा अझै यो सिलसिला कायम रहँदा उपभोक्तादेखि लिएर उद्योगीसम्मलाई थरीथरीका बेफाइदा भइरहेका छन्।
चीन र उत्तर कोरियाबीचको प्रेम र घृणाको 'रगतमा लेखिएको' कथा
एकपछि अर्का विशिष्ट अतिथिलाई आफ्नो देशमा आमन्त्रण गरेपछि चिनियाँ नेता सी जिन्पिङ आफैँ विदेश यात्रामा निस्किएका छन्। उनको उत्तर कोरिया भ्रमणको महत्त्व के छ?
भिडिओ, यसपालिको विश्वकपमा एआई क्षमताजडित फुटबलको प्रयोग किन?, समयावधि 1,25
आगामी सातादेखि आरम्भ हुने विश्वकप फुटबल प्रतियोगितामा विभिन्न नयाँ प्रयोग हुने फिफाले जनाएको छ। त्यसमध्ये एउटा ठूलो आकर्षण भनेको प्रविधिजडित फुटबल हो।
थप समाचार
विज्ञान तथा प्रविधि
विश्वभरिको उड्डयन उद्योगलाई दुःख दिइरहेको अदृश्य 'जीपीएस युद्ध'
तथ्याङ्कहरूका अनुसार पछिल्लो समय 'जीपीएस स्पूफिङ'का घटना बढेका छन्।
दैनिक ५ मिनेट व्यायामले दीर्घायुमा सघाउँछ
हामीले गर्ने व्यायामले हाम्रो शरीरलाई मात्रै जोगाउँदैन, हाम्रो मस्तिष्क, स्मरण र सामान्य भलाइमा पनि राम्रो गर्ने कुरा हामीले हालै कुरा गरेका अनुसन्धाताहरूले सुनाएका छन्।
भिडिओ, चन्द्रमामा मानिस बस्न मिल्ने स्थायी शिविर बनाउने नासाको योजना, समयावधि 1,03
एप्रिल महिनामा आर्टमिस २ मिशन सफल भएपछि नासाले चन्द्रमामा स्थायी शिविर बनाउने घोषणा गरेको हो।
भिडिओ, महिलाहरू पुरुषभन्दा किन बढी बाँच्छन्, समयावधि 1,28
वैज्ञानिकहरूका अनुसार मानवजातिमा मात्र नभई अन्य स्तनपायी जीवमा पनि पोथीहरू बढी बाँच्ने गरेका छन्। त्यसको कारण के हो?
ब्रह्माण्डको विशाल नक्साले रहस्यमय 'डार्क एनर्जी' बारे गरेका नयाँ सङ्केतहरू
एघार अर्ब प्रकाशवर्षको दूरीसम्म फैलिएको एउटा नक्साले सर्वाधिक सङ्ख्यामा आकाशगङ्गाहरू देखाएको छ।















































